अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

३७औँ वार्षिकोत्सवको अवसरमा नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमक वीच उक्त प्लान्ट हस्तान्तरण भयो । नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवको दिन पारेर वीर अस्पताललाई हस्तँन्तरण गर्न