काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलित कर्मचारीहरुले अदालतमा मुद्धा दर्ता गरेका छन् । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषका विरुद्ध आन्दोलन गरिरहेका बेला सोमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । उनीहरुले आफूहरुका मागहरु सम्वोधन नगरेका भन्दै कोषका विरुद्ध रिट दायर गरेका हुन् । बैंक तथा वित्तीय