काठमाडौं । हालसम्म संसारमा कोरोना भाइरस विरुद्धका २५ वटा खोपहरु विकास भइसकेका छन् । यसमध्ये केही खोपहरु संसारभर बढी प्रचलनमा छन् भने अधिकांश खोप सीमित प्रयोग गरिएको छ । संयुक्त राष्ट्र संघले गत शुक्रबारसम्म ८ वटा खोपका लागि प्रयोग अनुमति दिइसकेको छ । यसमध्ये नेपालमा प्रयोग भएका खोपहरु कति सुरक्षित