अर्थ पथ « Arthapath.com
२६ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

स्वावलम्बन लघुवित्तको २ लाख कित्ता शेयर आजदेखि बिक्री खुला, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्तको लिलामी शेयर आजदेखि बिक्री खुला गरिएको छ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर आज (असार ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको हो । संस्थाको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला