अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

सेयर बजारमा सामान्य सुधार, पाैने ४ अर्बमा झर्‍यो काराेबार

काठमाडौं । लगातार ६ दिन घटेको सेयर बजार आज सामान्य बढेको छ । साताको तेस्रो कारोबार दिन मंगरबार सेयर बजार मापक नेप्से परिसूचक ७.३९ अंकले घटेर २६ सय १४ दशमलव ०७ विन्दुमा रोकिएको छ । नेप्से बढे पनि आज काराेबार रकम भने घटेकाे छ । आज ३३१ कम्पनीकाे ८७ लाख