काठमाडाैँ । सर्वाेच्च अदालतले वर्तमान सरकारका उर्जमन्त्री कुलमान घिसिङकाे निर्णय उल्ट्याएकाे छ । सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नहटाउन सर्वाेच्च अदालतले सरकारका नाममा आदेश जारी गरेकाे हाे । ४ महिना कार्यकाल बाँकी छदाँ आफुलाई केपी ओली नेतृत्वकाे सरकारले हटाएकाे बदलामा जेनजी आन्दाेलनपछि गठन भएकाे सरकारका उर्जामन्त्री