काठमाडाैं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ। जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हायात होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हाे । मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । आगामी