काठमाडौं । बिहीबारदेखि लकडाउन लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरहरुमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न लकडाउन जारी गरेको छ । लकडाउनको अवधिमा बजार ठप्प रहेको छ । तर पनि सुनको मूल्य बढिरहेको छ । लकडाउन लागेसँगै सुनको मूल्य बढेको हो । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले