काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को पावन अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । जसबाट नयाँ तथा पुरानो लगानीकर्तालार्ई धितोपत्रमा लगानीको योजना (Investment Planning), धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना (Portfolio Re-balancing & Structuring), सम्पत्ती ब्यवस्थापन (Wealth Management) सम्बन्धि