उषा रेग्मी काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य विमाको योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम गदै कम्पनिले हालसालै बीमा क्षेत्रको लागी नयाँ प्रोडक्ट सार्वजनिक गरेको हो । कम्पनीले बीमा समितिबाट स्वीकुत लिएर सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसि ल्याएको हो । सो पोलिसि बीमा समितिका अध्यक्ष