अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र ०६, देखि चैत्र १३ गते, भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता (Normal Saving Account)खोलेमा रु १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card) पाउन सकिनेछ । यसका लागि