काठमाडौं । रुपन्देहि जिल्लाको तिलोत्तमा स्थित योगिकुुटी हाटबजारमा माछापुच्छे बैंकले क्युुआर कोड सेवा सुुरु भएको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुुदिप फुुयालले उक्त स्थानमा क्युुआर कोड सेवाको सुरुवात गरेका हुन । क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु