काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। मंसिर १२ गते दिउँसो ३ बजे भिभान्त काठमाडौं होटलमा सम्पन्न सभाले विविध एजेन्डाहरू पारित गरेको कम्पनीले जनाएको छ। सभामा संचालक समितिका अध्यक्षले प्रस्तुत गरेको आ.व. २०८१÷८२ को वार्षिक