अर्थ पथ « Arthapath.com
१० असार २०८३, बुधबार

Author: अर्थ पथ

सिजी इलेक्सले जाडो र एनपिएल सिजन लक्षित इएमआई तथा एक्चेन्ज अफर सार्वजनिक

काठमाडौं । सिजी इलोक्ट्रोनिक्स अन्तर्गतको सिजी इलेक्सले जाडोयाम र एनपिएल क्रिकेट सिजनलाई लक्षित गर्दै इएमआइ तथा एक्चेन्ज सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, पुराना उपकरण साट्दा उच्च मूल्यांकन प्राप्त हुनेछ भने नयाँ उपकरण इएमआईमा खरिद गर्दा दैनिक रु ४५ बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुनेछ