काठमाडौं । नेपाली बजारमा निसान ब्रान्डको गाडी बेच्दै आएको पायोनियर मोटो कर्पको व्यापार उच्च दोहोरो अंकमा वृद्धि भएको छ । एकै वर्ष कम्पनीले २ अर्ब बढीको निसान गाडी बिक्री गरेको छ । इक्रा नेपालबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीले सन् २०२५ मा २ अर्ब १२ करोड १०