काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्ते गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत जसमध्ये ६.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३५ प्रतिशत नगद लाभांश रहेको छ। मंसिर ११