अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

मंगलबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौँ, ३० मंसिर । साताको तेस्रो दिन मंगलबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा १ सयले घटेर तोलामा ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय ५० मा कारोबार भइरहेको छ