१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कुलेखानीमा पानीको सतह १५२५ मिटर मापन, १५२७ मिटरमा पुगेपछि साइरन बज्ने

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ । आज बिहान ५ बजे गरिएको मापनअनुसार जलाशयमा पानीको सतह १५२५.११ मिटर पुगेको छ । कूल १५३० मिटर जल भण्डारण क्षमता रहेको यस जलाशयमा पानीको चाप बढेसँगै हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । लगातारको