काठमाडौँ। लगातारको वर्षासँगै विभिन्न राजमार्गमा बाढी र पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं आउने–जाने सार्वजनिक यातायात प्रभावित भएको छ। देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी जोड्ने प्रमुख सडकमार्ग बन्द हुँदा धेरै सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्ग र बीपी राजमार्गका