१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

एनपीएल सिजन ३ को माहोल बनाउँदै एक्सट्रीम इनर्जी ड्रिङ्क: टीयु मैदान बाहिर राख्यो ७ टोलीका विशाल गेट

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष एक्टिभेसन सुरु गरेको छ । सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको हो।