काठमाडौं । कोरोना भाइरस पिसिआर रिपोर्ट नक्कली बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना बीमाको दावी भुक्तानी लिनकै लागि नक्क्ली पिसिआर रिपोर्ट बनाएको आरोपमा नेपालगन्ज प्रहरीले २ जनालाइ पक्राउ गरेको हो । बाँकेस्थित भेरी अस्प्तालबाट दर्जनौं कोरोना बीमितलाई नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा अस्पतालका सुरक्षा गार्ड र उनका