अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

आईचर दुर्घटना हुदा नुवाकोटका तीन जनाको ज्यान गयो

काठमाडौं । काठमाडौंको कलंकीमा आज बिहानै रोकिराखेको आईचरले ट्रकलाई ठक्कर दिदा नुवाकोटका २ सहित ३ जनाको ज्यान गएको छ ।्ज्यान गुमाउनेमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका २ जना र १ जना परिचय नखुलेको व्यतिmको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का