काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख