काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशूल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९१.९८ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा १