काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ३ अर्ब बराबरको रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ८० लाख, ‘ख’ वर्गका