अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

जेनजी प्रदर्शनपछि पुनर्निर्माण कोषमा ८ करोड ५४ लाख जम्मा

काठमाडौं । गत भदौ २३–२४ मा जेनजीको प्रदर्शनका क्रममा भएका आगलागी र तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि गठन गरिएको सरकारी भौतिक पुनर्निर्माण कोषमा हालसम्म ८ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विभिन्न व्यावसायिक प्रतिष्ठान र संघसंस्थाबाट उक्त