काठमाडौं। एम्बार्क अनम्याथले पहिलो पटक नेपालमा ग्लोबल म्याथ डिबेट लिग ९जीएमडीएल० ल्याउँदैछ, जसले गणितीय सोच र बहसलाई एकै ठाउँमा मिसाएर देशमा अहिलेसम्म नभएको एउटा नयाँ अनुभव दिने छ। जनवरी २०२६ मा आयोजना हुने यो कार्यक्रमको नलेज पार्टनरको रूपमा ब्रिटानिका एजुकेशन सहभागी छ। जीएमडीएलले गणितलाई केवल संख्या र सूत्रको रूपमा नभई