काठमाडौं । ३ वर्षदेखी सरकारले रोकेको जग्गाको कित्ताकाँट पुन खोलेको छ । ३ वर्ष अघि अथार्त केपी शर्मा ओली सरकार नबन्दै तत्कालिन भूमि व्यवस्थामन्त्रीले रोकेको जग्गाको कित्ताकाँट खुलेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल गत मन्त्रिपरिषद बैठकबाट जग्गाको कित्ताकाट खुल्ला गराएकि हुन । सरकारले उव्जाउयोग्य