७ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

महासङ्घको गण्डकीमा कोइराला र सुदूरपश्चिममा बोगटी विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन । हिजो सम्पन्न भएको निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी भएका छन । कोइरालाले २८ प्रतिशत मतले शर्माले पछि पार्दै आफ निर्वाचीत भएक छन ।अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत