अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

खतिवडालाई साक्षी राखेर उद्योगी व्यापारीसँग प्रधानमन्त्रीले के भने?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको साझा रहेको बताए । उद्योगी तथा ब्यापारीहरुसंगको छलफलमा उनले यस्तो बताएका हुन् । उनले भने, “कोरोना विरूद्दको लडाई साझा हो । यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ ।” प्रधानमन्त्री तथा