काठमाडौ । भारतले केही दिन यता नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी सैन्य अखडा बनाएको भारतले ति क्षेत्रका आकासमा लडाकु विमानले गस्ती सुरु गरेको छ । चीनसंग लद्दाकमा फेरी समस्या सुरु भएपछि भारतले केहि दिन यता उक्त क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा बनाएको छ । नेपाली भूभागसहित मिलम