काठमाडौँ । चौधरी फाउन्डेसनको कला–संस्कृति प्रवर्द्धन कार्यक्रम ‘उन्नति’ ले उदाउँदो नेपाली कलाकारलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘अनभेल्ड भिजन्स–२: ए जर्नी अफ इमर्जिङ ट्यालेन्ट’ नामक कला प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनी २०२५ नोभेम्बर १४ देखि चितवन राष्ट्रिय निकुञ्ज नजिक मेघौली सेराइ, अ ताज सफारीमा सुरु भएको हो । यस प्रदर्शनीमा चार