अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आशा लघुवित्तकाे १० प्रतिशत लाभांश घाेषणा

काठमाडौं । आशा लघुवित्त वित्तीय लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाइ १० प्रतिशत लाभांश दिने भएको हो । बैंकको कात्तिक २८ गते शुक्रबार बसेको संचालकको समितिको बैठकले सो दरमा लाभांश दिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५