काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रूपैयाँ नाघेकाे छ । २०८१ असार मसान्तमा रु.२६खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु.२९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकले