काठमाडौँ । औषधी व्यवस्था विभागले ‘सिटोफेन’ भन्ने ब्राण्ड नाम दिइएको औषधि बजारबाट फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । उक्त औषधिमा मापदण्ड अनुसारको मात्रा नभएको र गुणस्तरहिन भएको भन्दै बजारबाट फिर्ता गर्न भनेको हो । सिटोफेनको ब्याच नम्बर ‘सीटी–११२३’ भएको औषधि गुणस्तरहिन भएको विभागले जनाएको छ । उक्त औषधि