काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि लाइसेन्सको नयाँ आवेदन बन्द भएकाे छ । गत १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम डेटा सेन्टरमा फेरि बन्द भएको छ । विभागले सुचना जारी गर्दै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली