काठमाडौँ । झापा ५ बालेन्द्र शाहले ६८ हजारभन्दा बढी भोट पाएर विजयी भएका छन् । उनले ६८,३४८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले १८,७३४ मत पाएका छन् । ओली र बालेन दुबै जना अब बन्ने प्रधानमन्त्रीका रुपमा सम्बन्धित दलहरुले अघि सारेका अनुहार हुन् । त्यसैले यस