काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ४ हजार ५५ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो । स्वास्थ्थ्य निर्देशनालय डोटीका अनुसार ४१ हजार ३३३ जनाको र्थोट स्वाब नमुना जाँचबाट ४ हजार ७९५ मा संक्तमण