अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

दीपक खड्काकाे नाम जोडिएको स्काउटको जग्गामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गा भाडा नतिरी कब्जामा लिएर बसेको आरोपमा काठमाडौं महानगरपालिकाले बुधबार बिहान त्यहाँ निर्माण भएका टहरा हटाएको छ। लामो समयदेखि विवादमा रहेको सो जग्गा स्काउटले भाडामा दिएको थियो। तर, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खड्काले भाडा नतिरी सो ठाउँमा विभिन्न व्यापारिक संरचना निर्माण गरेको आरोप छ।