४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

मतदान अपडेटः ४ बजेसम्म देशभरबाट ८८ लाख मत खस्याे

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज भइरहेको मतदानमा अपराह्न ४:०० बजेसम्म देशभर ८८ लाख मत खसेको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा रहेका १० हजार ९६७ मतदान स्थलहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार सो संख्यामा मतदान भएको हो। बिहान ७:०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया अब अन्तिम चरणमा