अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

बागमतीको कृषि प्रतिवेदन : खाद्य बाली घट्यो, तरकारी-फलफूलले बढायो भरोसा

काठमाडौं । बागमती प्रदेशमा कृषि क्षेत्रले मिश्रित परिणाम देखाएको छ । प्रदेशभरि कृषि उपजले ढाकेको भू–क्षेत्र ५.८ प्रतिशतले घटेको छ । तर, कुल कृषि उत्पादनमा सामान्य वृद्धि (०.८ प्रतिशत) ले देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको बागमती प्रदेशको ‘आर्थिक गतिविधि अध्ययन २०८१–८२ को वार्षिक प्रतिवेदन’ले यस्तो देखाएको हो