अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आरडीटी पोजेटिभ देखिएका एक वृद्धको वीरगञ्जको कोरोना अस्पतालमा मृत्यु

काठमाडौं । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । ३५ बषीय वुद्धको नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थयमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो। उनी मधुमेह र मुटुरोगी थिए । उनको पीसीआर परीक्षणको रिपोर्ट