हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डले ३ लाख रुपैयाँ सहयोग गरेको छ । बोर्ड र कर्मचारीको तर्फबाट सङ्कलित ३ लाख १९ रुपैयाँ सहयोग गरेको हो । मंगलबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको