४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

अफगानी उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट

काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपति अमुरुल्लाह सलेहलाई निशाना बनाएर गरिएको बम विस्फोटमा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानका पूर्व गुप्तचर विभाग प्रमुखसमेत रहेका सलेहको हात र मुख जलेको छ । केही भिडियो फुटेजहरुमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिएको छ । तालिबान र अफगानी अधिकारीहरुले पहिलो पटक औपचारिक वार्ताको तयारीमा भएकोबेला