अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

चन्दा उठाएर क्वारेन्टाइन स्थापना

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्थानीयबाट चन्दा उठाएर क्वारेन्टाइन स्थापना गरिएको छ । इच्छा हुने एक व्यक्ति बराबर एक हजार रुपैयाँ संकलन गरेर क्वारेन्टाइन स्थापना गरिएको हो । धुस्कुनमा रहेका हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न लागिएको छ । ४० जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली बत्ती,