काठमाडौ। सरकारले कोरोना भाइरस लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट लगायतका निर्णय गरेको छ ।आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताउनुभयो ।सो अनुसार फागुन र चैत्र महिनाको १५० युनिटसम्म विद्युत खपत गर्ने ग्रहाकलाई महसुलमा २५ प्रतिशतसम्म