रेबिका पुडासैनी चार कोठाभित्र थुनिन्छन् नारी, पिटिन्छन्, अझै कति बुहारी मन्दिरभित्र गए शक्तिको रूप रे, घरभित्र किन बिचरी नारी । माथिका हरफले महिला हिंसा र महिला हिंसाको अवस्था राम्रोसँग देखाउँछ । संस्कृतिले भन्छ, नारीलाई पुजे देवता रमाउँछन् रे, तर यी कुरा शास्त्र र मन्दिरमा मात्र सीमित रहन्छन् । अझै कति