काठमाडौं । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हु । बुधबार नवनिर्वाचित सदस्यहरू इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, सदस्यहरू राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्र कुमार सिंह यादव, गङ्गा कुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने,