अर्थ पथ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ३ लाख रूपैयाँ सहयोग

काठमाडौं । एन आई सी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित श्री देविस्थान माध्यमिक विद्यालयलाई फर्निचर सामग्री खरिद गर्नका लागि ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरे । बैंकको सहयोगले