अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

मेगा बैंकले ल्यायो आकर्षक ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न